श्री तिलोत्तमा नगरपालिका न्यायिक समिति समक्ष दिएको
निवेदन पत्र
दर्ता नं:
मिति:
विषय:
विरुद्ध
मुद्दा:
१. म / हामि निवेदक निम्न प्रकरणहरुमा लेखिए बमोजिम निवेदन गर्दछु / गर्दछौं |
२. प्रस्तुत निवेदन स्थानीय सरकार संचालन ऐन बमोजिम यसै सम्मानित न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्दछ |
३. विपक्षीलाई सम्मानित न्यायिक समितिबाटै म्याद तामेल गर्ने व्यवस्था गरी पाउँ ।
४. प्रस्तुत निवेदन दर्ता गर्दा लाग्ने दस्तुर यसै साथ संलग्न छ ।
५. फिरादको दाबीलाई पुस्टि गर्ने देहायको प्रमाण सम्बन्धि कागजातको प्रतिलिपि संग्लग्न गरेको छु/छौँ ।
यसमा लेखिएको व्यहोरा ठिक साँचो छ, झुठ ठहरे कानून बमोजिम सहुला बुझाउँला |
इति सम्बत साल महिना गते रोज शुभम् |